प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सुरु


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सुरु भएको छ। आज रिट निवेदक पक्षको बहस सकिँदैछ। निवेदकतर्फका बाँकी कानुन व्यवसायीले आज बहस गर्दैछन्। उनीहरुका लागि अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ।

निवेदक पक्षको बहस सकिएपछि आजै सरकार पक्षको बहस सुरु हुनसक्ने सम्भावना छ। सरकारतर्फका कानुन व्यवसायीहरुले १५ घण्टा बहस सकेपछि फेरि रिट निवेदकतर्फका कानुन व्यवसायीले बाँकी ३ घण्टाको समय बहस गर्न पाउनेछन्।

बहुमत सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले नियुक्त नगरेपछि १४६ सांसद सर्वोच्च अदालत पुगेर प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले