दुईजना लागूऔषध कारोबारी पक्राउ


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


झापा – प्रहरीले झापाका अलग-अलग स्थानबाट एउटा मोटरसाइकल र लागूऔषधसहित दुईजना कारोबारीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची-६ का २७ वर्षीय प्रशान्तविक्रम थापा र झापाको झापा गाउँपालिका-२ का ३२ वर्षीय विशाल मर्डी छन्।

थापालाई बाह्रदशी गाउँपालिका-२ जनता बजारबाट मे८प १६४ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय राजगढको प्रहरी टोलीले पक्राउ गरेको हो। उनी भारतबाट नेपाल आउँदै थिए। उनको साथबाट १६ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर बरामद भएको राजगढ प्रहरीले जनाएको छ।

मार्डीलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापा गाउँपालिका-२ झापा बजारबाट पक्राउ गरेको हो। उनको साथबाट ७ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर बरामद भएको कुमरखोद प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक