एक वर्षभित्र चामत्कारिक परिर्वतन गर्छु, कसैले मास्क लगाउनु पर्दैन : स्वास्थ्यमन्त्री


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी लिएका मन्त्री कृष्णगोपाल श्रेष्ठले एक वर्षभित्रमा चामत्कारिक परिर्वतन गर्ने दाबी गरेका छन्।

शुक्रबार मन्त्रालयमा कार्यभार ग्रहण गर्दै श्रेष्ठले एक बर्षभित्रमा सबै नागरिकले खोप पाइसक्ने बताए।

‘अर्को वर्षसम्म कुनै पनि नागरिकले खोपको चिन्ता गर्न पर्दैन,’ श्रेष्ठले भने, ‘ एक वर्षभित्रमै कसैले मास्क नलगाउनुपर्ने गरी काम गर्दै जानेछु।’

उनले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउने बताए।

‘अहिले जनताले नो ‘भ्यासिक्न–नो भोट भन्दै आएका छन्। सरकारलाई सबैभन्दा चुनौती नै सम्पूर्ण नागरिकलाई खोप दिनु हो। भाषण गर्दिन। सिधैं काम गरेर देखाउने छु,’ मन्त्री श्रेष्ठले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान