पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप, ५० भन्दा बढी पक्राउ


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडाैं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको माइतीघरमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो।

सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाबाट आफूहरूलाई पूर्णरूपमा वञ्चित गराइएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

बिहीबारको पत्रकार सम्मेलनमा प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले सिंहदरबार घेराउ गर्दै सामूहिक राजीनामा दिने बताएको थियो। त्यसै कार्यक्रमअनुरूप प्राविधिकहरूले सिंहदरबार घेराउ गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको