विश्वासको मत पाउने आधार राष्ट्रपतिको सन्तुष्टिको विषय होइन : अधिवक्ता पोखरेल


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – अधिवक्ता सुनील पोखरेलले कसैले विश्वासको मत पाउने आधार राष्ट्रपतिको सन्तुष्टिको विषय नभएको बताएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा निवेदकका तर्फबाट बहस गर्दै पोखरेलले विश्वासको मत नलिएका प्रधानमन्त्रीले अर्को उपधारामा गएर फेरि प्रधानमन्त्रीमा दाबी गर्न नपाउने दाबी गरे।

उनले प्रतिनिधिसभाले सरकार बनाउन सकेन वा विश्वास दिन सकेन भने आफैं चुनावमा जाने बताउँदै नभए यसै संसद विघटन नहुन बताए।

‘अहिले संविधानको कुरा गर्ने हो भने, ७६ (२) र ५ ‘अब्लिगेसन’ हो। सांसदले बनाउछौं भन्ने हो। तर, उपधारा ३ चिनिएको हुन्छ। बहुमत प्राप्त दलको प्रधानमन्त्री मात्र नियुक्त हुनसक्छ र उहाँले ३० दिनमा विश्वासको मत लिनुपर्छ भन्ने छ। तर ५ मा ‘इन्डिभिजुअल’ को कुरा आउँछ। उपधारा ५ उपधारा २ को बाध्यता हो।’, अधिवक्ता पोखरेलले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले