अधिवक्ता पोखरेललाई प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्री दाबेदारको आधार हेर्ने कहाँ हो, राष्ट्रपति कि संसदमा?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता दिनमणि पोखरेललाई प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ता पोखरेललाई उनले, ‘प्रधानमन्त्री दाबेदारको आधार हेर्ने कहाँ हो, राष्ट्रपति कि संसदमा?’ भन्दै प्रश्न गरे।

प्रधानन्यायाधीशले भने, ‘प्रधानमन्त्रीले म सँग विश्वास छैन म लिँदिन भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय? यो कुरा स्पष्ट पारिदिनुस्। अनि, प्रधानमन्त्रीका दाबेदारको आधार हेर्ने कहाँ हो, राष्ट्रपति कि संसदमा?’

जवाफमा पोखरेलले भने, ‘आधार १४९ हो, प्रष्ट छ। यसमा विश्वास नलागे राष्ट्रपतिले संसदमा पठाइदिनुपर्छ नी। को-को सांसद कता-कता भनेर त्यसरी आधार पुष्टि गर्ने अधिकार राष्ट्रपतिलाई छैन। म सक्दिनँ भनेर भनेको व्यक्तिले अध्यक्ष हुँ भनेर गरेको दाबीलाई देखाएर देउवाको दाबी रद्द गर्नु राष्ट्रपतिको ‘मालाफाइड’ हो।’

जसरी पनि मुलुकलाई चुनावमा लैजाने त्यो पनि आफ्नै नेतृत्वमा भन्ने ओलीको चाहनामा राष्ट्रपति सहयोगी भएको जस्तो देखियोको उनले तर्क गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले