कामचलाउले बहुमत पाए जसरी काम गर्‍यो : वरिष्ठ अधिवक्ता श्रीहरि आर्याल


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – वरिष्ठ अधिवक्ता श्रीहरि आर्यालले अहिलेको सरकार कामचलाउ भएपनि बहुमत पाए जसरी काम गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा निवेदकका तर्फबाट बहस गर्दै उनले भने, ‘अहिलेको काम चलाउ सरकारले बहुमत पाएर नयाँ सरकार चलाउन सुरु गरे जस्तो गरेको छ।’

अर्यालले बदनियतको पनि हद हुने भन्दै अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेर संसदीय सुनुवाइ बिनै सपथ खुवाइएको बताए। उनले प्रश्न गर्दै भने, ‘संविधान कहाँ गयो?’

मन्त्रिपरिषद विस्तारमा पनि मनपरि गरेको भन्दै उनले भने, ‘सर्वोच्चले रोकेपछि अहिले आएर पाँचजनाले कसरी सरकार चलाउनुपरेको छ? अझ संविधानको पालना गर्दै अगाडि बढेको रे। संविधान मान्न प्रतिनिधिसभा विघटन गरेर राष्ट्रियसभाको अधिवेशन बोलाएको रे।’

सबैतिर सबै कोणबाट बदनियत राखेर शासन चलाइरहेका कार्यकारीविरुद्ध यो निवेदन आएको भन्दै उनले ७६(५) को ब्याख्या त यसमा भैहाल्ने बताए। ‘व्याख्या गरेर मात्रै भएन, राष्ट्रपतिबाटसमेत संविधानको उल्लंघन हुनेगरि भएको निर्णय बदरको आदेश जारी होस।’, वरिष्ठ अधिवक्ता आर्यालले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक