पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकले सिंहदरबार घेरे, सामूहिक राजीनामाको तयारी


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ३ हजार बढी प्राविधिकहरुले सिंहदरबार घेराउ गररेका छन्। सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाबाट आफूहरूलाई पूर्णरूपमा वञ्चित गराइएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले आजै सामूहिकरूपमा राजीनामा बुझाउने तयारी पनि गरेका छन्। बिहीबारको पत्रकार सम्मेलनमा प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले सिंहदरबार घेराउ गर्दै सामूहिक राजीनामा दिने बताएको थियो। त्यसै कार्यक्रमअनुरूप प्राविधिकहरूले सिंहदरबार घेराउ गरेका हुन्।

सम्भावित दुर्घटनालाई ध्यान दिएर उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना उपचारमा बढी शुल्क असुल्ने निजीलाई छैन कारबाही, मन्त्रालयकै कर्मचारी…

'धेरैजसो मन्त्रालयका चिकित्सकहरु निजी अस्पतालमा काम गर्ने गरेका छन्। जबसम्म एक चिकित्सक एक अस्पतालको नियम लागू गरिँदैन तबसम्म समस्या समाधान

क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।