अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता


विचार
आयोमेल संवाददाता
परमादेश शब्दको यत्रो ठूलो बेइज्जत?: रामनारायण बिडारी

उनले संसदमा दैनिक सर्वोच्चको परमादेशबारे उल्लेख गर्ने गरिएकोमा आपत्ति जनाए।

आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा


काठमाडौं – अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने दर्जनौं हराइरहेका छन्। हराइरहेकाहरुको खोजी कार्य जारी छ।

दुर्घटना हुँदा भवनमा कति मानिस थिए भन्ने अझै स्पष्ट भइनसकेपनि ९० जनाभन्दा बढी हराइरहेका बताइएको छ। भवन सन् १९८० मा बनेको र उक्त भवनको एकातर्फको भागमात्र भत्किएको बताइएको छ।

उद्धार टोलीले हालसम्म ३५ जनाको उद्धार गरेको छ। उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रत्यक्षदर्शीले भवन भत्किँदाको क्षणले ९/११ (सन् २००१) मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमामाथि भएको हमलाको स्मरण गराएको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश शब्दको यत्रो ठूलो बेइज्जत?: रामनारायण बिडारी

उनले संसदमा दैनिक सर्वोच्चको परमादेशबारे उल्लेख गर्ने गरिएकोमा आपत्ति जनाए। ‘परमादेश भन्ने शब्दको यत्रो ठूलो बेइज्जत, त्यो पनि राष्ट्रिय सभामा?

व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।