२४७४ मा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं–पछिल्लो २४ घण्टामा २४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७२३५ जनामा पिसिआर परीक्षण गर्दा १५७७ र ४९९७ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, बिहीबार २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ। योसँगै हालसम्म संक्रमणबाट ८९१८ जनाको मृत्यु भएको छ।

देशैभरि ७.८ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ९०.७ निको भइसकेका छन्।

काठमाडौंमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ गरी काठमाडौं उपत्यकामा ३३५ नयाँ संक्रमित थपिएका छन्।

नेपालमा हाल संक्रमण दर १९.१ प्रतिशत रहेको छ भने प्रति दशलाख जनसंख्यामा मृत्यु ३००.७ रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको