ओलीले गल्ती स्वीकारे हामी स्वागत गर्छौं : माधव नेपाल


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा हिँडेको बताएका छन्।

विपक्षी गठबन्धनले विहीबार सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले संसद विघटन गरेर ओलीले मुलुकलाई अनिश्चितताको बाटोमा लगेको आरोप लगाए।

ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने उनको भनाइ थियो।

‘मानिस हुन् कहिलेकाहिँ गल्ती हुन्छ, गल्ती स्वीकार गरेर आउनु हुन्छ भने स्वागतै गरिएला,’ नेपालले भने,‘उहाँ कोर्स करेक्सन गरेर आउनुभयो भने स्वागत गर्नुपर्छ है शेरबहादुरजी।’

सुशासनको प्रत्याभूति गराउन तथा संविधानको रक्षाका लागि आफूहरू सकारात्मक शक्तिसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको नेपालले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले