केपी ओली मोहले राष्ट्रपतिलाई के बनायो-बनायो : वरिष्ठ अधिवक्ता हरिहर दाहाल


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति केपी ओलीको मात्र नभएर सिंगो देशको अभिभावक भएको बताएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा निवेदककातर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता दाहालले तर, अहिले राष्ट्रपति बालुवाटार र ओलीको जस्तो मात्रै देखिएको बताए।

‘उहाँ केपी ओलीको मात्र राष्ट्रपति होइन, सिंगो देशको अभिभावक हो। संरक्षक हो। तर, अहिले बालुवाटार र ओलीको जस्तो मात्र देखियो।’, दाहालले भने।

उनले ओलीका हरेक निर्णयमा राष्ट्रपतिले लगाइरहेको लालमोहरको विरोध गरे। ‘संवैधानिक व्यवस्था भएको हाम्रो मुलुकमा प्रधानमन्त्रीले जे गर्यो राष्ट्रपतिले त्यसैमा लालमोहर लगाउने? राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रुपमा संविधानले जे दिएका छन् तीनै अधिकार हुन्। अरु अधिकार विशेषाधिकार छैनन्। तर, केपी ओली मोहले राष्ट्रपतिलाई के बनायो बनायो?’, उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज