युरोकप अन्तिम १६ को टुङ्गो लाग्यो : कसको प्रतिद्वन्द्वी को?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – युरोकपका समूह चरणका खेलहरु बिहीबार रातिदेखि सकिएका छन्। यससँगै अन्तिम १६ को टुङ्गो पनि लागेको छ। नकआउट चरणमा ६ समूहबाट शीर्ष दुई र समूहको तेस्रो स्थानमा रहेका उत्कृष्ट चार टोलीले स्थान बनाएका छन्।

समूह विजेताका रूपमा इटाली, बेल्जियम, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, स्विडेन र फ्रान्सले दोस्रो चरणको यात्रा तय गर्दा उपविजेता बनेका वेल्स, डेनमार्क, अस्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनीले पनि नकआउट चरणमा स्थान बनाए।

स्विजरल्यान्ड, युक्रेन, चेक गणतन्त्र र पोर्चुगलले भने उत्कृष्ट चार टोली हुँदै अन्तिम १६ को ढोका खोले।

अब नकआउटमा बेल्जियम र पोर्चुगल, इटाली र अस्ट्रिया, फ्रान्स र स्विटजरल्यान्ड, क्रोएसिया र स्पेन, स्विडेन र युक्रेन, इंग्ल्यान्ड र जर्मनी, नेदरल्यान्ड्स र चेक गणतन्त्र तथा वेल्स र डेनमार्क भिड्नेछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले