मलाई त्यही केटो चाहियो भनेजस्तै राष्ट्रपतिलाई ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने हुनसक्दैन : अधिवक्ता बन्दी


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले संविधानले दिएकोभन्दा धेरै अधिकार प्रयोग गर्न खोजेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा निवेदककातर्फबाट बोल्दै उनले भने, ‘संविधानको कुन चैं धाराले ७६(५) बमोजिमको प्रधानमन्त्री दलको हुनुपर्छ भनेको छ? राष्ट्रपतिले संविधानले दिएको भन्दा धेरै अधिकार प्रयोग गर्न खोजेको देखिएको छ।’

उनले ‘मलाई त्यही केटो चाहियो’ भनेजस्तै राष्ट्रपतिलाई ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने हुननसक्ने बताए।

शेरबहादुर देउवाले धारा ७६ को उपधारा ५ अनुसार १४९ जनाको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको भन्दै अधिवक्ता बन्दीले ‘योभन्दा ठूलो आधार के चाहियो?’, भन्दै प्रश्न गरेका छन्।

‘विश्वास गुमाइसकेको संसदले रिजेक्ट गरिसकेका प्रधानमन्त्रीले विघटन सिफारिस गर्न मिल्छ?’, भन्ने प्रश्न गर्दै उनले भने, ‘अब केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने भए त बेग्लै कुरा हो। तर, १४९ जनाको हस्ताक्षरभन्दा ठूलो आधार के नै हुनसक्छ र?’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला