सर्वोच्चको फैसला आफ्नै नजीर र व्याख्याविपरीत : सूर्य थापा


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको बताएका छन्। सर्वोच्चले मंगलबार मन्त्रिपरिषद पुनर्गठनलाई मान्यता नदिएकोमा आक्रोश व्यक्त गर्दै थापाले अदालतले गरेको फैसला आफ्नै नजीर र व्याख्याविपरीत रहेको बताएका हुन्।

थापाले ट्विट गर्दै ‘२०७४ असोज र २०७८ असारकाबीच अदालतले गरेको फैसलामा देखिएको यो के हो?’, भन्ने प्रश्न गर्दै आफ्नै नजीरविपरीत अदालतले फैसला गरेको बताएका छन्। ‘२०७४ असोज र २०७८ असारकाबीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो? आफ्नै नजीर र व्याख्याविपरीत रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ।’, थापाले भनेका छन्।

उनले ‘संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पुर्‍याउने होला?’, भन्दै अन्तमा प्रश्न पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको