नेपाली क्रिकेट टोलीले आजदेखि थाल्यो प्रशिक्षण (फोटोसहित)


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग-२ का लागि नेपाली क्रिकेट टोलीले आजदेखि प्रशिक्षण थालेको छ। स्पेनमा जुलाई २० देखि ३० सम्म हुने लिग अन्तर्गतको सिरिजका लागि लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको हो।

त्रिवि क्रिकेट मैदानमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो। प्रशिक्षणमा १९ खेलाडीको सहभागिता रहेको छ।
पृथु बास्कोटाले भने नाम फिर्ता लिएका कारण उनी समावेश छैनन्।

सिरिजमा नेपालले स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ।

May be an image of one or more people, people standing, outdoors and text that says 'NEPAL'
May be an image of 1 person, standing and grass
May be an image of one or more people, people standing and outdoors
May be an image of one or more people, people playing sports, people standing, grass and text that says 'PAWAN 59'


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।

क्रियाशील विवाद टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी रहेको