अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा असुलबारे छानबिन गर्न समिति गठन


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

निषेधाज्ञाबीच जारी अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा असुलेको व्यापाक गुनासोपछि सम्बद्धलाई कारबाहीको दायरामा ल्याउन सरकारले छानबिन समिति गठन गरेको छ।

कोरोना भाइरस महामारी संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न मन्त्रिपरिषदको गत वैशाख १९ को निर्णयअनुसार सीमित अन्तर्राष्ट्रिय उडान भइरहेका थिए।

तर, केही ट्राभल एजेन्सीले तोकिएको भन्दा अत्यधिक चर्को भाडा दर असुल गरेको गुनासो विभिन्न माध्यमबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्राप्त भएपछि छानबिन समिति गठन गरिएको सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

पर्यटन मन्त्रालयका अनुसार मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले