एकै दिन भए ६१ आन्तरिक उडान


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं-

विभिन्न वायुसेवा कम्पनीले निषेधाज्ञाकै बीच एकै दिन ६१ आन्तरिक उडान गरेका छन्। ती उडानबाट ९३ यात्रुको उद्धार गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार असार ६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा र लुक्ला विमानस्थलबाट ती वायुसेवा कम्पनीले उद्धार उडान गरेका हुन्। तीमध्ये ३३ वटा मेडिकल उद्धार उडान थिए।

त्यसैगरी ‘एयर बबल’ सुविधाअन्तर्गत नेपाल वायुसेवा निगमले काठमाडौं–नयाँदिल्ली दुईतर्फी उडानबाट १ सय २१ यात्रुलाई नेपाल ल्याएको थियो। ती सबै यात्रुलाई नेपाल पर्यटन बोर्डको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचीकृत होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको