सुन तोलामा ६ सय बढ्यो


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

बहुमूल्य पहेँलो धातु सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेर ९१ हजार पुगेको छ। चार दिनदेखि निरन्तर घटेको सुनको हिजो सोमबार ४ सयले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ हिजो सोमबार ९० हजार ४ सय, आइतबार ८ सयले घटेर तोलाको ९० हजार रुपैयाँ कायम भएको थियो। शुक्रबार ९० हजार ८ सय, बिहीबार ९२ हजार र बुधबार ९३ हजार १ सय रुपैयाँ थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुन भने ५ सय ५० ले बढेर तोलाको ९० हजार ५ सय पुगेको छ। हिजो सोमबार ४ सयले बढेर तोलाको ८९ हजार ९ सय ५० पुगेको थियो। आइतबार ७ सय ५० रुपैयाँ घटेर ८९ हजार ५ सय ५० कायम भएको थियो। शुक्रबार ९० हजार ३ सय, बिहीबार ९१ हजार ५ सय र बुधबार ९२ हजार ६ सय थियो।

त्यस्तै चाँदीको भाउमा पाँच रुपैयाँ वृद्धि भई तोलाको १ हजार ३ सय रुपैयाँ पुगेको छ। सोमबार १ हजार २ सय ९५, आइतबार १ हजार २ सय ९०, शुक्रबार १ हजार ३ सय ५, बिहीबार १ हजार ३ सय ४० र बुधबार १ हजार ३ सय ६० थियो।

छापावाल सुन असार २ मा ९३ हजार १ सय, ३ मा ९२ हजार, ४ मा ९० हजार ८ सय र ६ मा ९० हजार र ७ मा ९० हजार ४ सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले