कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र चिलिको बराबरी


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्।

आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले परागुवेलाई १-० ले पराजित गरेको हो। उसका लागि एकमात्र गोल खेलको १० औं मिनेटमा एलेजान्ड्रो गोमेजले गरेका थिए। अर्जेन्टिनाले प्रतियोगितामा लगातार यो दोस्रो जित निकालेको हो। पहिलो खेलमा भने उ बराबरीमा रोकिएको थियो। तीन खेलबाट ७ अंक जोडेको अर्जेन्टिना समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ।

यसै समूहको अर्को खेलमा उरुग्वे र चिलिले १-१ को बराबरी खेलेका छन्। इडुवार्डो भर्गासको गोलमार्फत २६ औं मिनेटमा अग्रता बनाएको चिलि आफ्नै कारण बराबरीमा रोकिन पुग्यो। उसका अर्टुरो भिडालले आत्मघाती गोल गर्दै अंक बाँड्न बाध्य भयो। चिलि तीन खेलबाट ५ अंकसहित दोस्रो स्थानमा छ भने दुई खेलबाट एक अंक जोडेको उरुग्वे चौथो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान