समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क सोमबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै नकआउट चरण प्रवेश गर्यो। नकआउटमा प्रवेश गर्न उसलाई एक जितमात्रै पर्याप्त भयो।

समूह चरणको अन्तिम खेलमा उसले रसियालाई ४-१ ले पराजित गर्यो। भारी अन्तरको गोल अन्तरको जितले नै उ अघिल्लो चरण प्रवेश पायो। उसका लागि मिकेलले ३८ औं, युसुफ पाउलसेनले ५९ औं, एन्ड्रियाज क्रिस्टेनसेनले ७९ औं र जोएकिमले ८२ औं मिनेटमा गोल गरे। रसियाका आर्टेमले ७० औं मिनेटमा एक गोल फर्काए।

यो समूहबाट तीनमा तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रह्यो। डेनमार्क, फिनल्याण्ड र रसियाले एक/एक जित निकाल्दै तीन/तीन अंकमात्र जोडे। उनीहरु क्रमश: गोलअन्तरका आधारमा दोस्रो, तेस्रो र चौथो भए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोप केन्द्रमा ७७ वर्षीय राईको त्यो पाँच घण्टाको छटपटी…

हुन त उनको पालो आओस् पनि कसरी? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पुर्‍याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने

गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको