गृहले गर्‍यो १६ डिआइजीको सरुवा, को कहाँ?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–गृहमन्त्रालयले १६ डिआइजीहरुको सुरुवा गरेको छ। गृहमन्त्रीस्तरमा उक्त सोमबार उक्त निर्णय गरिएको हो।

जसअनुसार अरुणकुमार बिसीलाई अख्तियारबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय, उमेश रन्जितकारलाई काठमाडौंउपत्यका प्रहरी कार्यालयबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रकाशजंग कार्कीलाई विशेषब्यूरोबाट बागमती प्रदेश प्रहरी कार्यालय, दिवेश लोहनीलाई अपराध अनुसन्धान विभागबाट गण्डकीप्रदेश कार्यालय र मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ।

यस्तै,गणेशबहादुर ऐरलाई प्रदेश समन्वय निर्देशनालयबाट कर्णाली प्रदेश प्रहरी कार्यालय, पुरुषोत्तम कँडेललाई मानव स्रोत विभागबाट सुदूरपश्चिम प्रहरी कार्यालय, वसन्तकुमार पन्तलाई कर्णालीबाट अख्तियार, घनश्याम अर्याललाई गण्डकीबाट विशेष ब्यूरो, उत्तमराज सुवेदीलाई सुदुरपश्चिमबाट उपत्यका प्रहरी कार्यालय, रविन्द्र धानुकलाई लुम्बिनीबाट अपराध अनुसन्धान विभाग, वसन्तुकुमार लामालाई प्रहरी महानिरीक्षकको सचिवालय, प्रकाश अधिकारीलाई महानिरीक्षकको सचिवालयबाट मानवस्रोत विभाग, धिरजप्रताप सिंहलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान ब्यूरो सरुवा गरिएको छ।

यस्तै, इश्वरबाबु कार्कीलाई १ नम्बर प्रदेश कार्यालयबाट अन्वेषण योजना विभाग र सहकुलबहादुर थापालाई अनुसन्धान ब्युरोबाट प्रदेश समन्वय विभाग सरुवा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले