माओवादी केन्द्र बैठक : दल त्यागेर हिँडेकालाई निष्कासन गर्ने निर्णय अनुमोदन


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – नेकपा माओवादी केन्द्रले दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई अनुमोदन गरेको छ। सोमबार भर्चुअल विधिबाट बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई अनुमोदन गरेको हो।

पार्टी परित्याग गरेका केन्द्रीय सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई अनुमोदन गरिएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

पार्टीबाट निष्कासन गर्ने यसअघि भइसकेको निर्णयलाई सोमबारको बैठकले अनुमोदन गरेको उनले बताए। दल त्याग गरेकाहरूलाई कारबाही गर्ने अधिकार यसअघि बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो। दल बदल गरेकालाई कारबाही गरिएको जानकारी माओवादी केन्द्रले निर्वाचन आयोगलाई गराएको थियो।

तर, आयोगले केन्द्रीय समिति बैठकको निर्णय माग गरेको थियो।

नेता गुरुङले केन्द्रीय समिति बैठकको निर्णय निर्वाचन आयोगमा बुझाइने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा