लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिष्कार


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक बहिष्कार गरेकाे छ। प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न आइतबार बोलाइएको बैठक सरकारको वैधानिकमाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले बहिष्कार गरेको हो।

लुम्बिनी सरकारको वैधता स्पष्ट भइसकेपछि मात्रै बजेट पास गर्नतर्फ विचार गर्न सकिने विपक्षी गठबन्धनले बताएको छ।

विपक्षी गठबन्धनमा सहभागी दलले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदा आएका छन्। पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने उनीहरूको भनाइ छ। पोखरेललाई प्रदेश प्रमुखले जेठ १९ गते नियक्त गरेका थिए।

‘सरकार वैध हो कि अवैध, पहिला स्पष्ट हुनुपर्छ,’ विशेष समय लिएर कांग्रेस सांसद विनोद कनौडियाले भने,‘वैधता छिनोफानो भइसकेपछि बजेट पास गराउनतर्फ लाग्न उचित हुन्छ।’

कांग्रेस, माओवादी, जसपासहितका विपक्षी गठबन्धनले आ–आफ्नो धारणा राखेर प्रदेशसभा बैठक बहिष्कार गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस