आधिकारिकताको माग गर्दै उपेन्द्र पक्ष पुग्यो निर्वाचन आयोग


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र पक्ष पार्टी आधिकारिकताको दाबी गर्न निर्वाचन आयोग पुगेको छ। उपेन्द्र पक्षले जसपा नेपालको आधिकारिकता दाबीका लागि निवेदन दिन निर्वाचन आयोग पुगेको हो।

विहीबार बसेको उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो।
जसपा अध्यक्ष उपेन्द्र यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए।

यसअघि अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र पक्षले आधिकारिकताका दाबी गर्दै निवेदन दिएको हो।

निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी दफा ४३ र ४४ अनुसार दाबी पेश गरिएको उपेन्द्र पक्षले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे

ओलीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन

कुलमानको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर

सरकारको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तैः ओली

एमाले अध्यक्ष केपी ओलीले सरकारले हालै दिएको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तै भएको टिप्पणी गरेका छन्। मदन भण्डारीको जीवन पुस्तक