विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र न्युजिल्याण्डबीचको खेल आजबाट सुरु हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि इंग्ल्याण्डको साउथएम्पटनमा सुरु हुनेछ। यसअघि खेल लर्डसमा हुने तय भएपनि कोरोनाका कारण सारिएको थियो।

पछिल्लो समय न्युजिल्याण्डको टोली लयमा देखिएको छ। उसले फाइनलको तयारीस्वरुप इंग्ल्याण्डसँग खेलेको दुई टेस्टको सिरिज १-० ले जितेको थियो। पहिलो खेल भने ड्र भएको थियो। यसअघि सन् १९९९ मा खेलिएको चार टेस्टको सिरिजमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई २-१ ले हराएको थियो।

यता, टेस्टमा भारतलाई पनि कम आक्न मिल्दैन। उसले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएको छ। उसले पछिल्ला दुई सिरिजमा बलियो अष्ट्रेलिया र इंग्ल्याण्डलाई हराएको थियो। भारतले टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक अष्ट्रेलियालाई सिरिजमा पराजित गरेको थियो। यसपछि इंग्ल्याण्डलाई उसले आफ्नो घरेलु भूमिमा भएको चार टेस्टको सिरिजमा ३-१ ले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले