युरोकप : बेल्जियम र युक्रेन विजयी


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – जारी युरोकपमा बेल्जियमले लगातार दोस्रो जित निकाल्दा युक्रेनले पहिलो जित निकालेको छ।

समूह ‘बी’ को खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले पराजित गर्यो। एकगोलले पछि परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जित निकालेको हो। खेलको दोस्रो मिनेटमै युसुफ पौलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको डेनमार्कले दोस्रो लय गुमाउँदा दुई गोल खान पुग्यो। बेल्जियमका थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। ७० औं मिनेटमा केभिन डि ब्रुयनले विजयी गोल गरे।

जितसँगै बेल्जियमले ६ अंक जोडेको छ। उ समूहको शीर्ष स्थानमा छ।

यस्तै बिहीबार राति नै भएको अर्को खेलमा युक्रेनले नोर्थ म्यासेडोनियालाई २-१ ले पराजित गरेको छ। समूह ‘सी’ को खेलमा युक्रेनको यो पहिलो जित हो। युक्रेनका एन्ड्रीले २९ औं र रोमनले ३४ औं मिनेटमा गोल गरे। नोर्थ म्यासेडोनियाका लागि ५७ औं मिनेटमा एलिओस्कीले एक गोल फर्काए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज