शिवराज नगरपालिकालाई अशोक लेल्यान्डको दमकल हस्तान्तरण


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

आइएमई ग्रुपको आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई सुविधा सम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ। नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई दमकल हस्तान्तरण गरिएको हो।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई आइएमई मोटर्सका कर्पाेरेट सेल्स हेड सुशील राना थापाले दमकल हस्तान्तरण गरे। कार्यक्रममा नगरप्रमुख अधिकारीले सुविधासम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलोपटक खरिद गर्न पाउँदा खुसी लागेको भन्दै आगलागीका घटनामा नगरवासीको जीउधनको रक्षा गर्न र क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास व्यक्त गरे।

आइएमई मोटर्सका अनुसार अशोक लेल्यान्डको १२१२ इकमेट मोडेलको च्यासिसमा बनाइएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमताका साथै ५ सय लिटर फोम भर्न सकिन्छ। जसले आगलागी भएको ठाउँमा छिटै र सजिलै जनधनण्को क्षति हुनबाट रोक्न सकिन्छ।

कम्पनीले केही महिना अगाडि अशोक लेल्यान्डका दमकल उर्लाबारी, लेटाङ र इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम, प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई हस्तान्तरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले