विपक्षी गठबन्धनले भन्याे-प्राकृतिक विपत्तीबाट जनताकाे रक्षा गर्न सरकार जिम्मेवार बनेन


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडाैं

विपक्षी गठबन्धनले प्राकृतिक विपत्ती सामना गर्ने सम्बन्धमा कुनै पूर्व तयारी नगरेर सरकारले गैरजिम्मेवारपन देखाएको आरोप लगाएको छ।

संयुक्त वक्तव्य जारी गर्दै विपक्षी गठबन्धनका ५ नेताले बाढी, पहिरो र डुबानबाट जनताको रक्षा गर्न सरकार जिम्मेवार नबनेको आरोप लगाएका हुन्।

उनीहरुले विस्थापितलाई तत्काल आवास र खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुलाई उपचार र अन्यको उद्दार र राहतको काम प्रभावकारी रुपमा अगाडि बढाउनसमेत माग गरेका छन्। त्यसका लागि राज्यका सम्बन्धित सबै निकाय तथा साधन र श्रोत पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन उनीहरुको आग्रह छ।

यसबाहेक उनीहरुले विपत्तको समयमा उद्धार र राहतको काममा सहयोग गर्न सबैमा अपिलसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान