‘किन्निहो डटकम’ ई-कमर्स वेबसाइट सुरु


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

दैनिक प्रयोग हुने सामान एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ ई-कमर्स वेबसाइट ‘किन्निहो डटकम’ सुरु भएको छ।

कम्पनीका अनुसार वेबसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइल, इलेक्ट्रोनिक्स, स्टेसनरी र अफिस सप्लाइ, सौन्दर्य, खेल तथा मनोरञ्जनसम्बन्धी सामग्री उपलब्ध छन् भने आफ्नै मार्ट पनि सुरु गरिएको छ।

किन्निहोले ग्राहक सेवा मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै पहिलो एक महिनासम्म निःशुल्क डेलिभरी सेवा दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नरेश पोखरेलले बताए।

उनका अनुसार सबै किसिमका पेमेन्ट गेटवेबाट अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने छ।

कम्पनीले एक दशकदेखि न्यु मुक्तिनाथ ट्रेडर्स एन्ड सप्लायर्सका नामबाट थोक तथा खुद्रा व्यापारका रूपमा कागज तथा पब्लिकेसनका लागि चाहिने सबै सामान, घरायसी सामान, किचनवेयर, इलेक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक