युरोकप : रुस र वेल्सको पहिलो जित


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – जारी युरोकपमा रुस र वेल्सले समूह चरणको खेलमा पहिलो जित निकालेका छन्।

वेल्सले समूह ‘ए’ को खेलमा टर्कीलाई २–० गोलले पराजित गर्यो। बुधबार राति भएको खेलमा वेल्सलाई जित दिलाउन आरोन रामसेले ४२ औं तथा कोनोर रोबर्टसले इन्जुरी समयमा गोल गरे।

जितसँगै वेल्सले दुई खेलमा चार अंक जोडेको छ। उसले शीर्ष १६ को सम्भावनालाई बलियो बनाएको छ। यसअघिको खेलमा वेल्सले स्विटजरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो।

यस्तै बुधबार राति नै भएको समूह ‘बी’ को खेलमा रुसले फिनल्याण्डलाई १-० ले पराजित गरेको छ। रुसका लागि एकमात्र गोल पहिलो हाफको इन्जुरी समयमा अलेक्सेइले गरेका थिए।

रुसको यो पहिलो जित हो। उसले तीन अंक जोडेको छ। पहिलो खेलमा रुस बेल्जियमसँग ३-० ले पराजित भएको थियो। यो समूहको शीर्ष स्थानमा बेल्जियम नै रहेको छ। उसले एक खेलमात्र खेलेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले