एक खेल अगावै इटाली शीर्ष १६ मा


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – इटाली समूह चरणको एक खेल खेल्नु अगावै युरोकपको शीर्ष १६ मा पुगेको छ। बुधबार राति भएको खेलमा स्विटजरल्यान्डलाई हराउँदै इटली युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो।

समूह चरणको दोस्रो खेलमा स्विटजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटलीले आफ्नो स्थान सुरक्षित गरेको हो।

इटालीका लागि म्यानुएल लोकाटेलीले दुई गोल गरे। उनले २६ औं र ५२ औं मिनेटमा गोल गरे। त्यस्तै अर्को गोल ८९ औं मिनेटमा सिरोले गरे।

इटालीले समूह चरणमा खेलेका दुवै खेलमा शतप्रतिशत जित निकालेको छ। उसको ६ अंक भएको छ। पहिलो खेलमा उसले टर्कीलाई पनि ३-० ले नै पराजित गरेको थियो। अब वेल्ससँग उसले खेल्न बाँकी छ। वेल्सले एकमा जित र एक बराबरी खेलेको छ। उसको ४ अंक छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।