प्रशासकीय अधिकृतसँग फिरौती माग्ने कार्यालय सहयोगी प्रहरी फन्दामा


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा



काठमाडौं
प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की दिँदै १५ लाख रूपैयाँ फिरोती माग्ने कार्यालय सहयोगी पक्राउ परेका छन्।

बाराका सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तवलाई ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग गर्ने कार्यालय सहयोगी २८ वर्षीय मुकेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।

गाउँपालिका कार्यालयमा करारमा कार्यरत यादवले एनसेलको अपरिचित नम्बरबाट फोन तथा एसएमस गरेर एक घण्टाभित्र १५ लाख रूपैयाँ नदिए गोली हानेर हत्या गरिदिने श्रीवास्तवालाई धम्की दिएको प्रहरीले जनाएको छ।

फिरौती माग गरिएको अडियो र मोबाइल नम्बरको असनुसन्धान गर्दै जाँदा कार्यालय सहयोगी यादवको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन्।

यादवविरुद्ध अपराधिक लाभ मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक