रोनाल्डोको एउटा निर्णय, जसका कारण कोकाकोलालाई भयो ४ अर्बको घाटा


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं–

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो गत सोमबार हंगेरीसँगको युरोकप खेल्नुअघि बुढापेस्टको पुस्कास फेरेंक स्टेडियममा आयोजित पत्रकार सम्मेलनमा उपस्थित थिए। कार्यक्रममा उनले अगाडि राखिएका कोकाकोलाका दुई बोत्तल हटाए र पोर्चुगलकै एउटा कम्पनीको पानीको बोत्तल उठाए। अनि क्यामेराअघि भने–अग्वा (पानी)।

हेर्दा उनको यो हाउभाउ सामान्य थियो। तर यो दृश्य सामाजिक सञ्जालमा भाइरल भयो।

यसअघि पनि उनले विभिन्न समयमा कोकाकोला मन नपराएको बताउँदै आएका थिए। कारण थियो यसमा हुने चिनी।

उनको त्यही हाउभाउका कारण कोकाकोलाको ब्राण्डमा नकारात्मक असर परेको छ।

स्पेनिस मिडिया मार्काका अनुसार यो घटनापछि कोकाकोला कम्पनीले आफ्नो शेयर मूल्यमा अर्बौं डलरको घाटा बेहोर्नु परेको छ।
मार्काका अनुसार कोकाकोला कम्पनीको ब्राण्ड भ्यालु २४२ बिलियनबाट घटेर २३८ अर्ब भएको छ।

यस्तै, उक्त दिन कम्पनीको स्टक मार्केट १.६ प्रतिशतले घट्यो। उक्तदिन युरोपमा स्थानीय समयअनुसार शेयरबजार ३ बजे खुल्दा कोकाकोलाको शेयरमूल्य ५६.१० डलर थियो। तर उक्त पत्रकार सम्मेलनको ३० मिनेटपछि शेयरमूल्य घटेर ५५.२२ भयो।

यसमा प्रतिक्रिया दिँदै कम्पनीले सबैको आ–आफ्नै स्वाद हुने भएकाले सबैले आफ्नै इच्छाअनुसार प्राथमिकता दिनसक्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको