सरकारी रवैयाका कारण बाढी-पहिरोले ठूलो क्षति : प्रचण्ड


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी रवैयाका कारण बाढी-पहिरोले अहिले धेरै जनधनको क्षति बेहोर्नुपरेको बताएका छन्। केहीदिनयता भइरहेको लगातारको वर्षासँगै देशका अधिकांश ठाउँमा आएको बाढी-पहिरो र त्यसबाट भएको क्षतिमा दु:ख व्यक्त गर्दै प्रचण्डले सरकारको लापरबाहीले नै बढी क्षति भएको आरोप लगाएका हुन्।

‘मौसमविद्को पूर्वानुमानको ख्यालै नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनिकरण र रोकथामका उपायहरुको अनुभवसमेतको बेवास्ता गर्ने सरकारी रवैयाका कारण धनजनको ठूलो क्षति भएको हो।’, प्रचण्डले भनेका छन्।

उनले उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई पनि अनुरोध गरेका छन्।

प्रचण्डले घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरुको खोजि कार्य तीव्र बनाउन र राहत वितरणलाई यथासिघ्र सुरु गर्न सरकारसमक्ष मागसमेत गरेका छन्।

Image


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले