बाढी-पहिरोले देशभर क्षति पुर्‍याएपछि सिंहदरवारमा विपद व्यवस्थापन प्राधिकरणको बैठक


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रका आएको बाढी-पहिरोबाट भएको धनजनको क्षति तथा उद्धारबारे निर्णय गर्न सिंहदरबारमा विपद व्यवस्थापन प्राधिकरणको बैठक सुरु भएको छ।

गृहमन्त्री खगराज अधिकारीसहित सुरक्षा अधिकारीहरुको बैठक सिंहदरबारमा सुरु भएको हो। बैठकले बाढीमा परी बेपत्ता भएकाहरुको खोजी, उद्धार तथा तत्कालका लागि राहतका कार्यक्रमहरु ल्याउने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
दार्चुला घटना : छानबिन समितिले काम थाल्यो

काठमाडौं – जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार दार्चुला पुगेको

खोप केन्द्रमा ७७ वर्षीय राईको त्यो पाँच घण्टाको छटपटी…

हुन त उनको पालो आओस् पनि कसरी? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पुर्‍याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने

गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा