आठ मिनेटमा पोर्चुगलले गर्‍यो तीन गोल, रोनाल्डोले बनाए कीर्तिमान


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – युरोकप फुटबलमा पोर्चुगलले हंगेरीलाई पराजित गरेको छ। पोर्चुगल ३-० ले विजयी भएको हो। समूह ‘एफ’ को खेलमा जित निकाल्ने क्रममा पोर्चुगलले आठ मिनेटभित्र तीन गोल खाएको थियो।

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको ८४ औं मिनेटमा राफेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर गोल खाएपछि पोर्चुगलविरुद्ध त्यसअघि उत्कृष्ट खेल पस्किरहेको हंगेरीले लय गुमाएको थियो।

पहिलो गोल भएको तीन मिनेटपछि नै हंगेरी अर्को गोल खान बाध्य भयो। यसपटक उसले पेनाल्टीमार्फत गोल खायो। ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई रोनाल्डोले गोलमा परिणत गरे।

त्यसपछि खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा पुन: रोनाल्डोले अर्को गोल थप्दै अन्तर ३-० बनाए। र, अन्तिम नतिजा पनि त्यही बन्न पुग्यो।

यसैबीच, लगातार पाँचौ सिजन युरोकप खेलेर कीर्तिमान बनाएका रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन्। उनले हालसम्म ११ गोल गरिसकेका छन्। यसअघि यो कीर्तिमान मिचेल प्लाटिनीको नाममा थियो। उनले ९ गोल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले