प्रदेश १ मा ‘मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम’का लागि १० करोड विनियोजन


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडाैं

प्रदेश १ सरकारले ‘मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले उक्त कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको बताए।

कोरोना भाइरसका कारण रोजगारी गुमाएका तथा आफ्नै लगानीमा व्यवसाय सुरु गर्न नसक्ने युवा, वैदेशिक रोजगारीबाट फर्किएका र अति विपन्न तथा व्यवसाय बन्द गर्नुपर्ने बाध्यतामा परेकाहरुलाई प्रत्यक्ष लाभ प्रदान गर्ने संघ, प्रदेश र स्थानीयतह तथा विकास साझेदारहरुसँगको साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिने मन्त्री लिम्बुले बताए।

यसबाहेक प्रदेश सरकारले प्रदेशको गौरवका रुपमा रहेका बहुवर्षीय सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। जसका लागि उसले १३ अर्ब २१ करोड बिनियोजन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा