२९१८ संक्रमित थपिए, ५३ को मृत्यु


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–नेपालमा २४ घण्टामा २९१८ मा कोरोना पुष्टि भएको छ। देशभर ९४३८ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २०४९ र ५३८१ जनामा एन्टिजेनबाट परीक्षण गर्दा ८६९ मा पोजिटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने दर १.३९ प्रतिशत रहेको छ भने निको हुने दर ८७.८४ प्रतिशत रहेको छ।

उपत्यकाभरि काठमाडौंमा ३९६, भक्तपुरमा ६६ र ललितपुरमा १४५ नयाँ संक्रमित थपिएका छन्।

हाल होम आइसोलेसनमा ६१ हजार १२२ र संस्थागत आइसोलेसनमा ४,६८२ जना रहेका छन्। आइसीयूमा भर्ना हुनेको संख्या ९९५ छन् भने ३२४ जना भेन्टिलेटरमा उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको