ओली सरकारको १० महिनाको खर्च सवा ८ खर्ब


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-

सरकारले चालू आर्थिक वर्षको १० महिनामा सवा ८ खर्ब रुपैयाँ खर्च गरेको छ।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को १० महिनाको तथ्यांक समेटेर सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत साउनदेखि वैशाख मसान्तसम्ममा सरकारले ८ खर्ब २४ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको छ।

यसमा चालू खर्च ६ खर्ब ३० अर्ब २० करोड, पुँजीगत खर्च १ खर्ब २५ अर्ब ८८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ६८ अर्ब ७२ करोड रहेको छ।

समीक्षा अवधिमा सरकारको कर राजस्व ७ खर्ब ९ अर्ब ६२ करोड र गैरकर राजस्व ५१ अर्ब ३८ करोड गरी प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरी कूल राजस्व ७ खर्ब ६१ अर्ब भएको छ।।

यस अवधिमा संघीय सरकारले २० अर्ब ५० करोडको ट्रेजरी बिल र ९० अर्बको विकास ऋणपत्र, २ अर्बको नागरिक बचतपत्र र १ करोड ५३ लाखको वैदेशिक रोजगार बचतपत्र गरी कूल १ खर्ब १२ अर्ब ५२ आन्तरिक ऋण परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।

क्रियाशील विवाद टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी रहेको