१० महिनामा भित्रियो ८ खर्ब ९ अर्ब रेमिट्यान्स


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

कोरोना भाइरस महामारीले विश्वअर्थतन्त्र डामाडोल भए पनि नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) भने लगभग करिब २० प्रतिशतले बढेको छ।

चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) मा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। यो गत आर्थिक वर्ष सोही अवधिको दाँजोमा १९.२ प्रतिशतले बढी हो। त्यसबेला भने ६.३ प्रतिशतले घटेको थियो।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को १० महिनाको तथ्यांक समेटेर सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.१ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा भने ७.६ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ। गत वर्ष सोही अवधिमा भने २.७ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत १० महिनामा ४९ प्रतिशतले घटेको थियो भने अघिल्लो वर्ष यस्तो संख्या २४.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको