जेठमा सुनको औसत भाउ ९३ हजार ७ सय


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं-

चालू जेठ महिनामा बहुमूल्य पहेँलो धातु सुनको औसत भाउ तोलाको ९३ हजार ७ सय रुपैयाँ भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ महिनाभरि छापावाल (२४ क्यारेट) सुनको भाउ न्यूनतम ९२ हजार ५ सय र अधिकतम ९४ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको औसत भाउ जेठमा तोलाको ९३ हजार २ सय भएको छ। यो महिनामा तेजाबी सुन तोलाको न्यूनतम ९२ हजार रुपैयाँ र अधिकतम ९४ हजार ४ सय रुपैयाँसम्म पुगेको थियो।

उता, चाँदीको औसत भाउ तोलाको १ हजार ३ सय ६५ रुपैयाँ रहेको छ। जेठमा चाँदीको भाउ न्यूनतम १ हजार ३ सय ४० र अधिकतम १ हजार ३ सय ९० रुपैयाँसम्म पुगेको थियो।

महासंघका अनुसार आज सोमबार छापावाल सुन ७ सयले घटेर तोलाको ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।

हिजो आइतबार ९३ हजार ९ सय, शुक्रबार ९४ हजार ५ सय, बिहीबार ९३ हजार ९ सय, बुधबार ९४ हजार २ सय, मंगलबार ९४ हजार १ सय र सोमबार ९३ हजार ८ सय थियो।

त्यसैगरी तेजाबी सुनको भाउ पनि ७ सयले घटेर तोलाको ९२ हजार हजार ७ सय कायम भएको छ। आइत्बार ९३ हजार ४ सय, शुक्रबार ९४ हजार, बिहीबार ९३ हजार ४ सय, बुधबार ९३ हजार ७ सय र मंगलबार ९३ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ। आज तोलाको १ हजार ३ सय ६५ कायम भएको छ। आइतबार र शुक्रबार १ हजार ३ सय ७०, बिहीबार १ हजार ३ सय ५५, बुधबार १ हजार ३ सय ५० र मंगलबार १ हजार ३ सय ५५ थियो।

छापावाल सुन जेठ २४ मा ९३ हजार ८ सय, २५ मा ९४ हजार १ सय, २६ मा ९४ हजार २ सय, २७ मा ९३ हजार ९ सय, २८ मा ९४ हजार ५ सय र ३० मा ९३ हजार ९ सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको