युरोकपमा अस्ट्रिया र नेदरल्याण्ड्स विजयी


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – युरोकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा अस्ट्रिया र नेदरल्याण्ड्स विजयी भएका छन्।

गएराति भएको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गरेको हो। अस्ट्रियाका लागि स्टेफन लाइनरले १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, २८ औं मिनेटमा म्यासेडोनियाका गोरनले बराबरी गोल फर्काए।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अस्ट्रियाले थप दुई गोल गर्यो। माइकलले ७८ औं र मार्कोको ८९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यस्तै सोही समूहको अर्को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोलले हरायो। सबै गोल दोस्रो हाफमा मात्र सम्भव भएका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ५२ औं मिनेटमा जर्जिनियोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै नेदरल्याण्ड्सले अग्रता दोब्बर बनायो। उसका वाउट वेगहस्टले गोल गरे। २-० ले पछि परेको अवस्था उल्ट्याउँदै युक्रेनले एक समय खेल बराबरीमा ल्याएको थियो। युक्रेनका एन्ड्रीले ७५ औं र रोमनले ७९ औं मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएका थिए। तर, दुर्भाग्यवश ८५ औं मिनेटमा युक्रेन पुन: गोल खान बाध्य भयो। नेदरल्याण्ड्सका डेन्जेलले निर्णायक गोल गर्दै ३-२ को जित दिलाए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।