आइफोनबाट एक युवतीको नग्न तस्बिर ‘लिक’, कम्पनीले दिनेछ करोडौं क्षतिपूर्ति


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – आइफोन निर्माता कम्पनी एप्पलले एक युवतीलाई करौडौं रकम क्षतिपूर्तिवापत् दिनुपर्ने भएको छ। आइफोन खराब भएपछि बनाउन दिएकी २१ वर्षीय एक युवतीको नग्न फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले कम्पनीसँग ५ मिलियन डलर (५८ करोड ५० लाख नेपाली रुपैयाँ) को माग गरेकी छन्।

कम्पनी पनि रकम तिर्न तयार भइसकेको छ। द टेलिग्राफको रिपोर्ट अनुसार उक्त युवतीले क्यालिफोर्नीयामा रहेको आइफोन स्टोरमा मर्मतका लागि दिएकी थिइन्। यो स्टोर पेगाट्रन नामक एक एप्पल कम्पनीका कन्ट्रयाक्टरद्वारा सञ्चालित रहेको बताइएको छ।

आइफोन मर्मतका क्रममा मर्मत गर्ने व्यक्तिले ती युवतीको फेसबुक पेजमा उनको नग्न तस्बिर र भिडियो पोस्ट गरिदिएका थिए। पछि ती युवतीका साथीले उनलाई यसबारे जानकारी दिएपछि उनले सो तस्बिर र भिडियो हटाएकी थिइन्।

लापरबाही गर्ने स्टोरलाई कारबाही गर्दै त्यहाँका कर्मचारीलाई बर्खास्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक