भारतमा कोरोना : ७१ दिनयताकै सबैभन्दा कम संक्रमित, बढ्दै ‘रिकभरी रेट’


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – भारतमा ७१ दिनयताकै सबैभन्दा कम संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ८० हजार ८३४ नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमितको ठिक हुने दैनिक संख्यामा पनि वृद्धि भइरहेको छ। भारतको ‘रिकभरी रेट’ ९५.२६ प्रतिशत पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार १ लाख ३२ हजार ६२ संक्रमित ठीक भएका छन्। सोही समयमा ३ हजार ३०३ संक्रमितले ज्यान गुमाएका छन्।

योसँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ। निको हुनेको संख्या २ करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ। मृतकको कूल संख्या ३ लाख ७० हजार ३८४ पुगेको छ। संक्रिय संक्रमितको संख्या १० लाख २६ हजार १५९ रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा