महतोविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दुई घाइते


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडाैं

उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको विरोधमा उत्रिएकाे नेविसंघको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। महतोको पुतला दहन गर्न नयाँबानेश्वर पुगेका नेविसंघआवद्ध विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको हो।

सपथग्रहणपछि पदभार ग्रहण गरेलगत्तै उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्र बनाउनुुपर्ने र त्यसका लागि आफूहरूको आन्दोलन जारी रहेको बताएका थिए।

महतोले दिएको अभिव्यक्तिविरुद्ध नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो।

प्रहरीको लाठी प्रहारबाट नेविसंघका प्रवीण वास्तोलासहित दुईजना घाइते भएका छन्। वास्तोलाको कान र खुट्टामा चोट लागेको छ। घाइते दुबैजनालाई उपचारका लागि तिनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले