पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरुका परिवारलाई १/१ लाख दिने मन्त्री यादवको घोषणा


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


जनकपुरधाम-

प्रदेश २ सरकारका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन्।

मन्त्री यादवले प्रत्येक पीडित परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट १/१ लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

यादवको निर्वाचन क्षेत्रसमेत रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरस्थित एक खेतमा नयाँ खनिएको पोखरीमा डुबेर शुक्रबार पाँच बालिकाको एकैसाथ मृत्यु भएको थियो।

मन्त्री यादवले बेलाबखत भइरहने यस्ता घटनाप्रति गम्भीर रहेको बताउँदै तराई–मधेशमा रहेका अव्यवस्थित पोखरीलाई सुरक्षित बनाउन हरसम्भव प्रयास गरिने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान