नेपाली भूमि हुँदै मानसरोबर जाने सडक निर्माणलाई भारतले पुनः दियो तीव्रता


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं–भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोबर जाने सडक निर्माणलाई पुनः तीव्रता दिएको छ। शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सडक निर्माणमा संलग्न बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले कैलाश मानसरोबर यात्राका लागि सडक निर्माण गरेको भन्दै प्रशंसा गरेका हुन्।

नयाँदिल्लीमा शुक्रबार भिडियो कन्फरेन्समार्फत् बीआरओलाई सम्बोधन गर्दै सिंहले उसले गरेको कार्यको प्रशंसा गरेका हुन्। उनले भनेका छन्, ‘बीआरओले विगत ५–७ वर्षमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ, त्यो चाहे रोहतांगको अटल सुरुङ होस् या कैलाश मानसरोबर यात्राका लागि नयाँ मार्ग होस्, नयाँ नयाँ विश्वस्तरीय निर्माणमा बीआरओले लगातार नयाँ रेकर्ड कायम गरेको छ।’

मानसरोबरसम्म पुग्ने सडकको सिंहले २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए। त्यसमा परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको थियो। त्यसपछि नेपालले लिम्पियाधुरासहितको भूभागलाई समेटेर जेठ ७ गते नयाँ नक्सा जारीगरेको थियो। त्यसलाई भारतले अस्वीकार भएको जनाएको थियो। त्यसयता भारत र नेपालबीचको सम्बन्ध चिसिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको