सर्वोच्चले न्याय दिनेमा सबै दल विश्वस्त छौं : उपेन्द्र यादव


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले न्याय दिने कुरामा सबै दल विश्वस्त रहेको बताएका छन्।

सभामुख अग्नि सापकोटाले शुक्रबार आयोजना गरेको पूर्वप्रधानमन्त्री र शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यादवले अदालतले सर्वोच्चले न्याय दिएर संविधान र लोकतन्त्रको रक्षा गर्नेछ भनेर सबै पार्टी विश्वस्त भएको बताए।

उनले लोकतन्त्र नै धरापमा परेको हुनाले सबै लोकतन्त्र पक्षधर शक्तिहरु लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको बताए। ‘लोकतन्त्र जोगाउन संघर्षका लागि हामी तयार छौं, हामीलाई विश्वास छ, सर्वोच्चबाट न्याय हुन्छ,’ उनले भने।
यादवले प्रतिनिधिसभा विघटनपछिको परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर सभामुखले दलहरुसँग छलफल गरेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको