संविधान र व्यवस्था उल्टाउन खाेज्ने देशी–विदेशी शक्तिविरुद्ध एक भएर लाग्नुपर्छ : बाबुराम भट्टराई


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको


काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक व्यवस्थालाई नै उल्टाइदिन देशी–विदेशी शक्तिहरु लागेकाले त्यसविरुद्ध सबै एक भएर लाग्नुपर्ने बताएका छन्।

सभामुख अग्नि सापकोटाले शुक्रबार आयोजना गरेको पूर्वप्रधानमन्त्री र शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भट्टराईले यस्तो बताएका हुन्।

‘नेपालको परिवर्तनलाई मन नपराउने देशी विदेशी तप्का छन्, तिनले आन्तरिक कचिंगलमा खेलेर गलत दिशातिर मोड्ने संकेत छन्, त्यसनिम्ति एक भएर लाग्नुपर्छ भनेर भन्यौं,’ छलफलमा आफूले भनेका कुरा उल्लेख गर्दै भट्टराईले भने।

उनले नेपालको संविधान र व्यवस्थालाई नै उल्टाइने दिने संकेत नेपाली राजनीतिमा देखिएको पनि बताए। ‘संकट समाधान हुन नदिने, पटक–पटक संविधान विघटन हुने, चुनाव हुन नदिने प्रयास भइरहेका छन्, चुनाव नभएपछि संविधान फेल हुन्छ, त्यो भ्याकुममा खेलेर व्यवस्था असफल भयो भनेर जाने ग्रान्डडिजाइन भइरहेको छ, सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदियो भने त्यो सबै असफल हुन्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क